नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

हिमाल प्रेस ३० चैत २०८१ १५:१५ | Saturday, April 12, 2025
नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

काठमाडौँ– नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो।

टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो।

हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले समान अंक एकएक पाएका हुन्।

प्रकाशित: ३० चैत २०८१ १५:१५ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast