
काठमाडाैँ- अग्लाअग्ला हिमाल र पहाड, जंगल, नदी/नाला, धार्मिक मठमन्दिर र पर्यटकीय गन्तव्यले नेपाल विश्वमामु परिचित छ। पूर्व तथा पश्चिम राजमार्गका सडक, आकाशझैँ देखिने तालकाे दृश्यले कसकाे मन लाेभिँदैन र! कतै भौतिक विकासले प्राकृतिक दृश्यलाई अझै सुन्दर बनाएका छन् भने कतै कर्मठ हातहरूले श्रम गरेर आफ्नो दैनिकीलाई व्यस्त बनाएका छन्। प्रस्तुत छ : प्राकृतिक साैन्दर्यले भरिपूर्ण नेपालका केही महत्त्वपूर्ण गन्तव्य र सम्पदा :









तस्बिरहरू : रासस
प्रकाशित: ४ चैत २०८१ १६:२०
प्रतिक्रिया