
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र। प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम समेत रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: २२ फागुन २०८१ ९:२३
प्रतिक्रिया