घरीमा अहिले ६० भन्दा बढी काइँया छन् । तस्बिर : गोपालप्रसाद बराल र रासस
महोत्तरी- महोत्तरीको भंगाहा ४ रामनगरमा किसान भरतराज बरालको बारीमा फलेको केराको घरी। अहिले आठ फिट लम्बाइ नाघी सकेको घरीको बुंगोले भुइँ छोएपछि किसान बरालले खाल्डो खनेर अझै बढ्ने ठाउँ बनाइ दिएका छन्।
प्रकाशित: २ चैत २०८१ १०:५५
प्रतिक्रिया



