२१ क्याम्पसमा अखिल क्रान्तिकारी सर्वसम्मत [कुन क्याम्पसमा को?]

हिमाल प्रेस २८ फागुन २०८१ ७:२१ | Wednesday, March 12, 2025
२१ क्याम्पसमा अखिल क्रान्तिकारी सर्वसम्मत [कुन क्याम्पसमा को?]

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी हालसम्म २१ क्याम्पसमा सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा चुनिएको छ। क्रान्तिकारीले उम्मेदवारी नदिएका स्थानमा अन्य उम्मेदवारको नाम नपरेपछि सर्वसम्मतिबाट स्ववियु सभापति चुनिएको हो।
१.सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम–बीरभान भण्डारी
२.सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम–दिपेन्द्र ओली
३.शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम–प्रकाश डाङ्गी
४.राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम–सुप्रिम ओली
५.स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम–टेकराज विश्वकर्मा
६. श्रीकृष्ण क्याम्पस, काभ्रेपलाञ्चोक–सविन श्रेष्ठ
७.संजिवनी क्याम्पस, काभ्रेपलाञ्चोक–दिपक रानामगर
८.प्रभा बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक–सुजन चौलागाई
९.सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ–प्रदिप श्रेष्ठ
१०. जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक–सुस्मिता श्रेष्ठ
११.शंकरापुर क्याम्पस, दार्चुला–जानकी टमटा
१२.नेत्रावती बहुमुखी क्याम्पस, धादिङ–अभिषेक थपलिया
१३.आदर्श जनता क्याम्पस, सर्लाही–रेवेन्द्र दाहाल
१४.बनगाढ क्याम्पस, सल्यान–जिवन विष्ट
१५.भाषा क्याम्पस, धनकुटा–सरोज थापा
१६.सिद्दीपृथ्वी जनता क्याम्पस, दांङ–सुदिप चौधरी
१७.गलुवा क्याम्पस, हुम्ला–रिमिलाल बुढा
१८.सिजा बहुमुखी क्याम्पस, जुम्ला–सन्तोष आचार्य
१९.लिकु संयुक्त क्याम्पस, डोल्पा–राजेन्द्र गिरी
२०.शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा, बझाङ– बम धामी
२१. तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली–दुर्गा बहादुर मगर

प्रकाशित: २८ फागुन २०८१ ७:२१ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast