हातेमालो सामुदायिक वन उपभोक्ता समूहकी सदस्य लक्ष्मी लामा मेसिनको सहायताबाट टपरी बनाउँदै। चन्द्रपुर रौतहटले उत्पादन गरेको सालको दुनाटपरी समूहमा आवद्ध भएका महिलाले सामुदायिक वनबाट सालको पात टिपेर ल्याएर समूहले सञ्चालन गरेको मेसिनको सहायताबाट सालको दुना,टपरी बनाएर बिक्री वितरण गर्दै आइरहेका छन्।
तस्बिरः हिमाल लम्साल/रासस
प्रकाशित: २७ फागुन २०८१ ९:३७ | Tuesday, March 11, 2025
प्रतिक्रिया




