वरिष्ठ प्रहरी हवल्दार मृत फेला

हिमाल प्रेस ४ चैत २०८१ ९:५५ | Monday, March 17, 2025
वरिष्ठ प्रहरी हवल्दार मृत फेला प्रतीकात्मक तस्बिर।

तनहुँ- जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्।

रूपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: ४ चैत २०८१ ९:५५ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast