यात्रुको पर्खाइमा रिक्सा चालक

हिमाल प्रेस २६ फागुन २०८१ ९:२३ | Monday, March 10, 2025
यात्रुको पर्खाइमा रिक्सा चालक

पर्सा- वीरगन्जको घण्टाघरचोकमा यात्रुको प्रतिक्षामा बसेका रिक्साचालक। उनीहरू भन्छन् ‘पछिल्लो समय रिक्सा चढ्ने यात्रु घटेपछि यहाँ रिक्सा चलाउनेले दैनिक मुस्किलले ५०० रुपैयाँ कमाई गर्ने भएकाले घरपरिवारको गुजारा चलाउन पनि गाह्रो भइरहेको छ।’
तस्बिरः हिमाल लम्साल/रासस

प्रकाशित: २६ फागुन २०८१ ९:२३ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast