चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–८ नन्देश्वरा हुँदै मनाङ जाँदै विदेशी पर्यटक। जाडो याममा सुनसान जस्तै बनेको यस पदमार्गमा गर्मी बढ्न थालेसँगै केही दिनदेखि पर्यटक बढ्दा यस पदमार्ग आसपासका होटल व्यवसाय चलायमान हुन थालेको छ। तस्बिरः जनक श्रेष्ठ/रासस
प्रकाशित: २८ फागुन २०८१ ९:४४ | Wednesday, March 12, 2025
प्रतिक्रिया




