काठमाडौँको तारकेश्वर नगरपालिका १० स्थित मनमैजुमा रङहरुको पर्व फागुपूर्णिमा (होली) को दिन आज रङ लगाई रमाउँदै बालबालिका।
तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: २९ फागुन २०८१ ९:१२ | Thursday, March 13, 2025
प्रतिक्रिया



