प्रतिनिधिसभा बैठक [प्रत्यक्ष प्रसारण]

हिमाल प्रेस १३ चैत २०८१ ११:३५ | Wednesday, March 26, 2025

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संसोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

प्रकाशित: १३ चैत २०८१ ११:३५ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast