प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

हिमाल प्रेस ३ चैत २०८१ १३:११ | Sunday, March 16, 2025
प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता निराजन बम हुन्। उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दियो।

शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए।

प्रकाशित: ३ चैत २०८१ १३:११ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast