प्रचण्डको फोटो चलाएर पक्राउ परेका राप्रपा नेता रिहा

हिमाल प्रेस ४ चैत २०८१ ६:४२ | Monday, March 17, 2025
प्रचण्डको फोटो चलाएर पक्राउ परेका राप्रपा नेता रिहा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएर पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन्।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो। उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो।

प्रकाशित: ४ चैत २०८१ ६:४२ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast