पत्रकार सुरेस रजकको ‘हत्या’को विरोधमा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले पार्टी कार्यालयमै हातमा कालोपट्टी बाधेर दियो धर्ना। गत फागुन १५ मा राजावादी प्रदर्शनकारीले आगजनी गर्दा रजकको निधन भएको थियो। तस्बिर : धनराज वास्तविक
प्रकाशित: १८ चैत २०८१ ८:१७ | Monday, March 31, 2025
प्रतिक्रिया




