नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

हिमाल प्रेस ७ चैत २०८१ ११:१० | Thursday, March 20, 2025
नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि यही मूल्य कायम थियाे। याे मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ। बुधबार जस्तै बिहीबार पनि चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ७ चैत २०८१ ११:१० | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast