मुस्ताङ- मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र । करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो । तस्बिरः सुशीलबाबु थकाली/ रासस
प्रकाशित: २४ फागुन २०८१ १०:०० | Saturday, March 8, 2025
प्रतिक्रिया




