कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सिमलको रूखमा बसेको कालोटाउके सुनचरी। कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रुचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ। खुला वन, जंगल, ग्रामीण क्षेत्रमा पाइन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २६ फागुन २०८१ ९:०४ | Monday, March 10, 2025
प्रतिक्रिया




