आज यस्तो छ सुनचाँदीको मूल्य

हिमाल प्रेस ११ चैत २०८१ ११:११ | Monday, March 24, 2025
आज यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ। आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यो मूल्य एक लाख ७४ हजार एक सय रुपैयाँ थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित: ११ चैत २०८१ ११:११ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast