क्यानको वर्गीकरणमा पूजाको छलाङ, उपकप्तान विन्दु रावल ‘डी’मा

हिमाल प्रेस २९ फागुन २०८१ ७:३२ | Thursday, March 13, 2025
क्यानको वर्गीकरणमा पूजाको छलाङ, उपकप्तान विन्दु रावल ‘डी’मा

काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीका युवा खेलाडीले नेपाल क्रिकेट एसोसिएसन (क्यान)को वर्गीकरणमा स्थानमा बनाएका छन्।

ग्रेड ‘ए’

इन्दु वर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर 

पूजा नयाँ खेलाडी हुन्। यू १९ नेपाली महिला टोलीकी कप्तान समेत रहेकी उनी पछिल्लो समय सिनियर टोलीकी नियमित र भरपर्दो खेलाडी हुन्। गएको वर्ष बी मा परेकी उनी यसपटक ए मा उक्लिएकी छन्।

ग्रेड ‘बी’

कविता जोशी

ग्रेड ‘सी’

कविता कुँबर र सम्झना खड्का 

ग्रेड ‘डी’

विन्दु रावल, एलिसा यदादव, साना प्रविन, रिया शर्मा, सीमाना केसी, सावित्री धामी, रोमा थापा, इश्वरी विष्ट, कृष्मा गुरुङ, मनीषा उपाध्यय 

राष्ट्रिय टोलीकी उपकप्तान विन्दु रावल डीमा 

क्यानले महिलातर्फ ग्रेड ‘ए’मा रहेकालाई मासिक ५० हजार, ग्रेड ‘बी’कालाई मासिक ३५ हजार, ग्रेड ‘सी’कालाई मासिक २५ हजार, ग्रेड ‘डी’कालाई मासिक २० हजार रुपैयाँ तलब उपलब्ध गराउनेछ।

प्रकाशित: २९ फागुन २०८१ ७:३२ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast