२०८२ सालमा कहिले परेको छ तिहार?

हिमाल प्रेस १० फागुन २०८१ १०:२५
12
SHARES
२०८२ सालमा कहिले परेको छ तिहार?

काठमाडौँ- २०८२ सालको पात्रो सार्वजनिक भएको छ। नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको पात्रोमा असोजमा दसैँ र कात्तिकमा तिहार परेको छ। कात्तिक २ मा तिहार सुरु भएर कात्तिक ६ मा सकिनेछ।

कात्तिक २ गते आइतबार : तिहार सुरु/कागतिहार तथा धन्वन्तरी जयन्ती

कात्तिक ३ गते सोमबार : नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा

कात्तिक ५ गते बुधबार : गाई पूजा, गोरुपूजा, गोवर्धनपूजा र म्ह पूजा

कात्तिक ६ गते बिहीबार : यम द्वित्तीया अर्थात् भाइटिका परेको छ।

प्रकाशित: १० फागुन २०८१ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast