सार्वजनिक भयो स्ववियु तालिका : फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ मा मतदान

हिमाल प्रेस १० फागुन २०८१ ७:२५
2
SHARE
सार्वजनिक भयो स्ववियु तालिका : फागुन २७ मा उम्मेदवारी दर्ता, चैत ५ मा मतदान

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

फागुन १९ गते संघ तथा संगठन दर्ता, फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। मतदान भने चैत ५ गते हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

प्रकाशित: १० फागुन २०८१ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast