
हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर। विशेष गरी वृद्धावस्थाका र शारीरिकरूपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरूले दर्शन गर्न मजदुरको सहायताले लिने गरेका छन्। मजदुरका अनुसार एक जना पर्यटकलाइ मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरिएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रकाशित: ७ फागुन २०८१ १९:०२
प्रतिक्रिया