दिल्लीमा भूकम्पको धक्का

हिमाल प्रेस ५ फागुन २०८१ ८:०४ | Monday, February 17, 2025
दिल्लीमा भूकम्पको धक्का

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ दशमलव ५ रेक्टर स्केलको मापन गरिएको छ।

प्रकाशित: ५ फागुन २०८१ ८:०४ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast