म्याग्दीको धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाको बराह बनको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान । घुम्ती गोठका भेडाहरु यतिबेला चरनका लागि वेशीमा झारिएका छन् । तस्बिर ः कमल खत्री / रासस
म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाको बराह बनको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान। घुम्ती गोठका भेडा यतिबेला चरनका लागि वेशीमा झारिएका छन्। तस्बिर : कमल खत्री/रासस
प्रकाशित: ६ फागुन २०८१ १०:०३
प्रतिक्रिया



