प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुँदैछ। नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रका दुई वटा फिडर अन्तर्गतका क्षेत्रहरूमा चारदेखि सात घण्टा विद्युत अवरुद्ध हुनेछ।

प्रकाशित: ३ फागुन २०८१ ७:२२ | Saturday, February 15, 2025
प्रतिक्रिया





