ओलीजीले संविधान च्यात्न खोज्नुभएको छ : प्रचण्ड

हिमाल प्रेस ३ फागुन २०८१ १६:४४ | Saturday, February 15, 2025
ओलीजीले संविधान च्यात्न खोज्नुभएको छ : प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान च्यात्ने प्रयत्न गरिरहेको बताएका छन्।

झापाको दमकमा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान निर्माणका बेलादेखि संघीयता मन नपराएका ओली यतिबेला सत्ताको शक्तिमा पुगेपछि संविधान उल्ट्याउने प्रयत्न गरिरहेको बताए।

ओलीले संघीयता, समावेशी समानुपातिक व्यवस्था अस्वीकार गरेको प्रचण्डको भनाइ थियो। माओवादीले ल्याएको आँधीहुरीपछ मन नपरे पनि ओलीले यो व्यवस्था स्वीकार गरेको प्रचण्डले बताए।

प्रकाशित: ३ फागुन २०८१ १६:४४ | Saturday, February 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast