कृषि विश्वविद्यालयमा तीन डीन र निर्देशक नियुक्त

हिमाल प्रेस १० माघ २०८१ १४:१७
44
SHARES
कृषि विश्वविद्यालयमा तीन डीन र निर्देशक नियुक्त

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन डीन र एकजना निर्देशक नियुक्त गरेको छ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.शारदा थपलियाका अनुसार कृषि संकायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी संकायमा प्रा.डा.भूमिनन्द देवकोटा र वन संकायमा प्रा.वासुदेव पोखरेल नियुक्त भएका हुन्।

परिषद्ले प्रा.डा.निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ। विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ।

प्रकाशित: १० माघ २०८१ १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast