राजाराम र राधिकाकाे अभिनयमा ‘परानी’ सार्वजनिक

हिमाल प्रेस ७ माघ २०८१ १७:५९
234
SHARES
राजाराम र राधिकाकाे अभिनयमा ‘परानी’ सार्वजनिक

काठमाडौँ- राजाराम कोइराला र राधिका राउतकाे अभिनयमा ‘परानी’ बोलको म्युजिक भिडियाे सार्वजनिक भएको छ। भिडियाे मेनुका डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे।

मुटु ग्रुपको निर्देशन रहेको गीतको भिडियो सुरेश श्रेष्ठकाे छायांकन र कल्पेश विश्वकर्माकाे सम्पादनमा बनेकाे छ।

प्रेम र विछोडको कथामा बनेको गीतमा राजेन्द्र भण्डारी र शारदा रसाइलीकाे स्वर छ। गायक भण्डारीकै शब्द रहेको गीतमा नारायण दंगलले संगीत भरेका छन्।

मेनुका डिजिटलकै प्रस्तुति रहेकाे गीत म्युजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको  हाे।

यस्तो छ गीत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast