काठमाडौँ- विपक्षी दलको बैठक सिंहदरबारमा बस्दैछ। संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलका नेताको बैठक बुधबार बिहान ९: ३० मा बस्न लागेको हो।
बैठक सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बस्ने छ। बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित: २ माघ २०८१ ९:१६
प्रतिक्रिया