सुनसरीको इनरुवा नगरपालिका–२ मा सरस्वती पूजाका लागि माटाको मूर्ति बनाउँदै कालिगड विनोद यादव। सरस्वतीको मूर्ति दुई हजार पाँच सयदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन्। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: २९ पुष २०८१ १०:१३
प्रतिक्रिया