माघे सङ्क्रान्ति नजिकिँदा कालीमाटीमा तरुलको कारोबार (तस्बिरहरू)

हिमाल प्रेस २६ पुष २०८१ ८:२८ | Friday, January 10, 2025
माघे सङ्क्रान्ति नजिकिँदा कालीमाटीमा तरुलको कारोबार (तस्बिरहरू)

काठमाडौँ- तरुल एक प्रकारको कन्दमूल हो। तरुल विशेष गरी माघे सङ्क्रान्तिमा धेरैजसो खाइन्छ। माघे सङ्क्रान्ति नजिकिँदा ठूला तरकारी बजारमा तरुलको कारोबार बढेको छ।

कालीमाटीमा तरुल प्रतिकेजी ८० देखि एक सय रुपैयाँसम्म कारोबार भएको व्यापारी बताउँछन्।

तरुल स्वास्थ्यका लागि पनि लाभदायक छ। यो पाचन प्रणालीलाई राम्रो बनाउँछ र शरीरलाई ऊर्जा दिन्छ।

तस्बिरहरू

प्रकाशित: २६ पुष २०८१ ८:२८ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast