सुन्तला बजार पठाउने तयारी

हिमाल प्रेस १४ माघ २०८१ २१:१० | Monday, January 27, 2025
सुन्तला बजार पठाउने तयारी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७, दोसल्लेमा आइतबार बजार पठाउनका लागि बगैँचाबाट टिपेर संकलन गरेको सुन्तला ग्रेडिङ गरिँदै। ४५ घरपरिवारको बसोबास रहेको दोसल्लेमा यस वर्ष एक करोड ६५ लाख मूल्य बराबरको सुन्तला फलेको दोसल्ले सुन्तलाजात कृषक समूहले जनाएको छ। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: १४ माघ २०८१ २१:१० | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast