रवि ओडकाे ‘किन दुख्छ मुटु’

हिमाल प्रेस ३ माघ २०८१ १२:४० | Thursday, January 16, 2025
रवि ओडकाे ‘किन दुख्छ मुटु’

काठमाडौँ- रवि ओडको स्वरमा ‘किन दुख्छ मुटु’ बोलको गीत सार्वजनिक भएको छ। लाल कुमारी जोगि (पुलामी) को शब्द रहेको गीतमा आईत पुलामीले संगीत भरेका छन्।

भिडियोमा रोगले एक दम्पत्तीको जीवनमा आइपरेको दुःख र संघर्षको कथा प्रस्तुत गरिएको छ। भिडियोमा टिकटकबाट चर्चा बटुलिरहेका देवर भाउजू उर्फ सुशीला केसी र सागरमान रावलको अभिनय छ।

रंगकर्मी नरेन भट्टराईको कथा रहेको गीतको भिडियो रंगकर्मी कृष्ण खड्काले निर्देशन गरेका छन्। छायांकार राम केसीले छायांकन गरको गीतको भिडियो दिन्सन शाहको सम्पादनमा बनेको छ।  गीत गायक ओडकै अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो।

यस्ताे छ गीत

प्रकाशित: ३ माघ २०८१ १२:४० | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast