तोरीको चटारो

हिमाल प्रेस १५ माघ २०८१ ९:१२ | Tuesday, January 28, 2025
तोरीको चटारो

कैलाली- कैलालीको गोदावरी नगरपालिका-८ जोनापुरमा पाकेको तोरी उखेल्दै स्थानीय किसान। यस वर्ष तोरी खेतीका लागि अनुकूल मौसम भएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।

केन्द्रका अनुसार कैलालीमा तोरी (एकल बाली) छ हजार चार सय १० र तोरी (घुसुवा बाली) सात हजार पाँच सय ६० गरी कूल १३ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ।   तस्बिर : मीन ठकुरी/रासस

प्रकाशित: १५ माघ २०८१ ९:१२ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast