काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः वृद्धि

हिमाल प्रेस ११ माघ २०८१ ६:५७ | Friday, January 24, 2025
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः वृद्धि

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः वृद्धि हुन थालेको छ।

बिहीबार बिहान यहाँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएकामा आज त्यो ६.१ डिग्री सेल्सियस कायम भएको छ।

आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ।

कठ्यांग्रियो मधेश, तात्यो पहाड

प्रकाशित: ११ माघ २०८१ ६:५७ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast