काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले सरकारले हालै ल्याएको अध्यादेशबारे ब्रिफिङ गर्ने भएका छन्। बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका हुन्।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार प्रतिनिधिसभाका हिउँदे अधिवेशनमा प्रस्तुत हुने विधेयक तथा यसअघि प्रस्तुत भइसकेका विधेयकहरूमाथि विज्ञहरूले प्रष्टाउनेछन्।
प्रकाशित: १३ माघ २०८१ १५:२० | Sunday, January 26, 2025
प्रतिक्रिया




