कवाड व्यवसायीमाथि महानगरले ज्यादती गरेको भन्दै लोसपाको आपत्ति

हिमाल प्रेस २२ पुष २०८१ १०:४२ | Monday, January 6, 2025
कवाड व्यवसायीमाथि महानगरले ज्यादती गरेको भन्दै लोसपाको आपत्ति

का‌ठमाडौँ- काठमाडौँ महानगरले कवाड व्यवयासीलाई ज्यादती गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आपत्ति जनाएको छ।

महानगरले कवाड व्यवसायीलाई हुकुमी शैलीमा तोडफोड गर्दा लामो समयदेखि व्यवसाय गरिरहेकाको रोजगारी बन्द भएको लोसपाले विज्ञप्तिमार्फत जनाएको हो। कानुनी राज्यको प्रत्याभूति दिलाउँदै न्यायसंगत ढंगले काम कारबाही अघि बढाउन सरकारसमक्ष अपिल समेत गरेको छ।

प्रकाशित: २२ पुष २०८१ १०:४२ | Monday, January 6, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast