एमालेको सचिवालय बैठक। फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बैठक दुई बजेपछि सुरु भएको हो।
बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने जनाइएको छ। भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि पहिलोपटक सचिवालय बैठक बसेको हो।
प्रकाशित: १८ पुष २०८१ १४:२९ | Thursday, January 2, 2025
प्रतिक्रिया





