काठमाडौँ- अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ।
केही समयअघि सकिएको उम्मेदवारी दर्ता कार्यक्रममा उपदेश यादव, सुदीन पौडेल, हेमन्त राई, तिर्सना हमाल, विजय सापकोटा, विश्वमणि थापा, योगेन्द्र बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
उम्मेदवारको फाइनल लिष्ट सार्वजनिक हुन बाँकी छ। आज बिहान ८ बजेदेखि अहिले ९ बजेसम्म मनोनयन समय तोकिएको थियो।
प्रकाशित: ८ माघ २०८१ २२:१५ | Tuesday, January 21, 2025
प्रतिक्रिया





