बाक्लियो हुस्सु

हिमाल प्रेस २३ मंसिर २०८१ ८:५३
4
SHARES
बाक्लियो हुस्सु

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । बाक्लो हुस्सुसहित शीतलहर भएकाले यहाँ कठंग्रिदो जाडो दिनप्रति दिन बढेको छ। तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित: २३ मंसिर २०८१ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast