मुस्ताङ- मुस्ताङ जाँदा अझै पनि कतिपय सडक खण्ड छन् जोखिमपूर्ण। बेनीजोमसोम कोरोला राष्ट्रिय राजमार्ग स्तरबृद्धि गर्न लागेको समयसीमा नाघिसक्दा पनि केही खण्ड अझै जोखिमपूर्ण नै छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ देखि मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भीर नजिकैको यो सडक खण्ड शर्मा गजरमुखी जेभिले जिम्मा पाएको हो। तस्बिरः शुसील थकाली : रासस
प्रकाशित: १६ मंसिर २०८१ ११:४४
प्रतिक्रिया