वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने

हिमाल प्रेस २६ मंसिर २०८१ ६:०४ | Wednesday, December 11, 2024
वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने

काठमाडौँ- वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने भएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुन लारा नेपाल आउन लागेको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए। लाराले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए।

 

 

प्रकाशित: २६ मंसिर २०८१ ६:०४ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast