बार्सिलोना घरमै पराजित

हिमाल प्रेस १ पुष २०८१ ८:१४ | Monday, December 16, 2024
बार्सिलोना घरमै पराजित

काठमाडौँ- स्पेनिस ला लिगामा आइतबार लिग लिडर बार्सिलोना घरेलु मैदानमै लेगानेससँग १-० ले पराजित भएको छ।

हराका बाबजुद १८ खेलमा ३८ अंक जोडेको बार्सिलोना शीर्षस्थानमा कायम छ। जित निकालेको लेगानेस १७ खेलबाट १६ अंकका साथ १६औं स्थानमा छ।

ओलिम्पक लुइस कम्पनिज रंगशालामा खेलको सुरुआतमै सर्जियो गोन्जालेजले गरेको एकमात्र गोल लेगानेसलाई जित दिलाउन पर्याप्त बन्यो। उनले खेलको चौथो मिनेटमै ओस्कार रोड्रिगेजको पासलाई पोस्टको दिशा दिए।

प्रकाशित: १ पुष २०८१ ८:१४ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast