नेपाली सेनाले माग्यो यी पदमा आवेदन

हिमाल प्रेस २८ मंसिर २०८१ ९:०१ | Friday, December 13, 2024
नेपाली सेनाले माग्यो यी पदमा आवेदन

काठमाडौँ- नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुलाएको छ।

भर्ना छनौट निर्देशनालयले एक सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादनलगायतका पदहरूमा आवेदन माग गरेको हो।

पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा जनाइएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ९:०१ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast