निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन, यसरी हेर्नुहोस्

हिमाल प्रेस २७ मंसिर २०८१ ६:२० | Thursday, December 12, 2024
निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन, यसरी हेर्नुहोस्

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ।

आयोगले विज्ञापन नं. ४२/०८१/८२ को नतिजा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६क. को उपनियम (१) बमोजिम बुधबार सार्वजनिक गरेको हो।

सात वटै प्रदेशमा मंसिर १५ गते सञ्चालन भएको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ।

आयोगले परीक्षाको सम्पूर्ण नतिजा आफ्नो वेबसाइटमा राखेको छ।

प्रकाशित: २७ मंसिर २०८१ ६:२० | Thursday, December 12, 2024

प्रतिक्रिया

One thought on “निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन, यसरी हेर्नुहोस्

Leave a Reply to Sangita nepali Cancel reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast