काठमाडौँले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा विराटनगर

हिमाल प्रेस ३० मंसिर २०८१ ८:४२ | Sunday, December 15, 2024
काठमाडौँले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा विराटनगर करण केसी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ।

काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगरले काठमाडौँविरुद्ध ब्याटिङ गर्नेछ।

प्रकाशित: ३० मंसिर २०८१ ८:४२ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast