कञ्चनपुर- बेलौरी नगरपालिका-६ स्थित पुरैनी ताल नजिक उड्दै गरेका कलहाँसको बथान। उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहरू)मा चिसो बढेसँगै यी चराहरु प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन्। गर्मी सुरु नहुँदै यी चराहरु पुनः साईबेरीया तर्फ फर्कने गर्दछन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: २४ मंसिर २०८१ १०:२४ | Monday, December 9, 2024
प्रतिक्रिया





