डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका, २ स्थित काइगाउँ बजारलगायत आसपासको क्षेत्र। यो पालिकामा जिल्लामै सबैभन्दा पहिला मोटर बाटो पुगेको थियो । कर्णाली राजमार्गले पनि सिधै छोएको छ। तस्बिर : लेखबहादुर बुढा/रासस
प्रकाशित: १२ मंसिर २०८१ ८:४३
प्रतिक्रिया