काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ।
नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले आज सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।
प्रकाशित: २१ कार्तिक २०८१ १०:०७
प्रतिक्रिया