सांसद मियाँको पहलमा सडक मर्मत

हिमाल प्रेस २७ कार्तिक २०८१ ७:०४ | Tuesday, November 12, 2024
सांसद मियाँको पहलमा सडक मर्मत

काठमाडौँ- प्रतिनिधिसभा सदस्य कल्पना मियाँको पहलमा महेन्द्र राजमार्ग मर्मत गरिएको छ।

महेन्द्र राजमार्गअन्तर्गत रत्ननगर टाँडी चोकदेखि लोथरसम्मको सडक मर्मत गरेर सहजरूपमा सवारी चल्ने बनाइएको छ।

सडकको मर्मतका लागि मियाँले भौतिक पूर्वाधार मन्त्रालय र सडक बोर्ड विभागलाई प्रस्ताव राखेकी थिइन्।

 

प्रकाशित: २७ कार्तिक २०८१ ७:०४ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast